Section 19
अनुमतिपत्र लिनु पर्ने
: (१) जैविक पदार्थ, चल्ला, माछाका भूरा बिक्री वितरण वा मासु प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएको निकायबाट तोकिएको दस्तुर तिरी अनुमतिपत्र लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बिक्री वितरण गरिने जैविक पदार्थ, चल्ला, माछाका भूरा वा मासुप्रशोधनको गुणस्तर तथा मापदण्ड तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम बिक्री वितरण गरिने जैविक पदार्थ, चल्ला, माछाका भूरा वा मासुप्रशोधनको गुणस्तर तथा मापदण्ड तोकिए बमोजिम हुनेछ ।